Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ, हुन त मैले कहिल्यै अपलोड गरेको छैन, त्यसैले थाहा भएन। तर ईनपुट फर्म्याट मा अटोम्याटिक डिटेक्शन नै हालेर टराइ गर्दा कसो होला? राहुलदाइ, घर पुगेर गीत अपलोड गर्नुस् है!
Read Full Discussion Thread for this article