Posted by: Nepe August 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष, अन्यत्र भनिसकेको छु, समान रदिफ मात्र हो बाँकी यस गजलमा पूर्ण मौलिकता छ । अनि उक्तिवैचित्र्यपूर्ण अन्तिम शेरमा भएको व्यञ्जनानुप्रास (consonant rhyme) ले यसमा शैलीवैचित्र्य थपी मानौं सुनमा सुगन्ध थपेको छ । सुन्दर रचनाको लागि बधाई ! Nepe
Read Full Discussion Thread for this article