Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
पून्टेदाइईई! लु राखम् राखम् धमाकादार गीत! दोस्रो ईपिसोडको अडिसन अपलोड गर्न थाले नि हुन्छ अन्तरे, ग्वाँचे अनि अरू प्रतियोगीहरू पनि। पछि आठ बजे भोटिङ् सकेपछि गर्दा झन् राम्रो तर ग्वाँचेको सुत्ने समय भो भने अहिले नै राख्दा नि हुन्छ! नेउचे, मैले तिमीलाइ दिउँसो भोट दिया हो, तर अहिले त हैन! त्यसैले म तिम्रोमा एक छाक मात्र खान्छु। आफूले गर्दै नगर्या कुराको सजायँ किन भोग्ने? बिर्खे बूढा, यो भोटिङ् देखेर विन्टरको 'निशेको पछाडि कस्को हात छ?' भन्ने पोल याद आएन तपाइलाइ?
Read Full Discussion Thread for this article