Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
यहाँ उल्टो हुन्छ। जस्ले थोरै भोट पाउँछ उसले जित्छ। तपाईँ हेर्नुहुन्छ, यो थोडी इन्डियन आइडल छ। अब हालीसकेको भोट निकाल्न मिल्दैन, खुच्चीङ। मलाई जसले त्यतिका बिधी भोट दिइराखेको छ, साँच्चि हृदय देखि नै मुरी मुरी धन्यबाद छ है। अरुले नचिने नि जसले राख्दिनु भएको हो उहाँले त पक्कै रियलाइज गर्नुहुनेछ, मेरो धन्यबाद। प्रभु, म आभारी छु हजुरको।
Read Full Discussion Thread for this article