Posted by: Tyra August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
अहा ठुल्दाइ ले नै गा' हो त त्यो गीत? राम्रो रे ल छ मेरो एक भोट् :) ठुल्ननि तिमि र म कुन् गीत् गाउने त लौ भन दीप दा हाइ हाइ रे हाइ हाइ हाइssss हाइ रे हाइ...गाउनुस् न नत्र तिम्रो घर चाँचरि... गाउनुस् ओ ग्वाचे र चित्रे तिमारु अरुलाइ उचाल्ने मात्र कि आफु नि गाउछौ खुरुक्क
Read Full Discussion Thread for this article