Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
Danger zone मा हुनुहुन्छ: Madanwa 19% (196 Votes) Bhaute 10% (102 Votes) Ritthe 2% (24 Votes) यदी तपाईंहरु भौते, मदन्वा र रिट्ठे मध्यै कोही चौतारी आइडल बनोस भने चाहनु हुन्छ भने छिटो छिटो भोट हाल्नुस, जती हाले पनि पाईन्छ, अब भोटिङ केही समयको लागि मात्र खुला छ, छिटो गर्नुस्।
Read Full Discussion Thread for this article