Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हाहाहा..... ठुल्दाइको गीत दामी गयो, कोल्ले गा'को भन्ने गेस गर्नै गाह्रो भो। चित्रे काका के गाइभो र यार गाना, हाम्ले गाउँन थालेम भने फेरी सुन्दिने कोल्ले, सुन्ने, भोट हाल्ने मान्चे पनि चाइयेन र?
Read Full Discussion Thread for this article