Posted by: NayaSadak August 27, 2007
Reverse culture shock
Login in to Rate this Post:     0       ?        
नेपाली धर्म र सन्स्क्रीती ले चाकडी, शक्ती को पूजा,आराधाना को पछाडि लगाएको छ। सबैलाई शक्ती र ऐस्वर्य चहिएको छ। सिक्षित हरुले हिजो सरकारी नोकरी le ब्रम्हलुट गरे, ठुला बङला बनाए। सबैलाई थाहा छ् तर बिरोध र भर्सना कमै सुनिए अनी एउट सन्सकार को रुप लियो। राजनीति गर्ने रातो रात अर्बपती भए। संचारले सबैलाई स्वप्न बोकाएको छ्। हरेक आमा बाबुले आफ्नो स्वप्न लाई छोरा छोरी मार्फत पुरा गर्न प्रयास गरेका chhan. In past Indian Boaridng स्कुल म पढोओनु थिए भने अहिले बिदेश पढ्न पठाउन थालेका छन। हरेक कर्म को फल प्राप्त हुन्छ तर हामी बिशेष फल ( सम्पनता, बिद्वता आजका सक्ती हुन) को लागि सबै प्रयास हो। तेसैले नेपालमा एक मुख जस्तो प्रश्न खनिनु नेपाली कल्चर को, भाषाको अभिब्यक्ती हो। सक्ने पढ्न लाई, नसक्ने हरु कोरिया, देखी खाडी मुलुक छिचोलेका छन। फल्को रुपमा, राम्रो घरमा बसेका छन, बच्चा हरुलाई राम्रो सँग स्कुल पठाएँ का छन। जापान जानेले, दलोलोर फ्याउरी लगाएर काठमाडौं मा आलिसान बङला बनाएको देख्ने ले , जापान जाने सोच न आउनु भनेको मनुस्यतामा प्रश्न आउने कुरा हुन। जनता भेडा बनाइका छ्न र् बनेका छन। भेडाको ए उता थालू हुन्छ र तेसैको पछी लाग्छन, हामी तेस्ताइ भएका छोउ। तेसैले , नेपाल फर्केर आउने लाई उल्ता दिशा लागेको बोध हुनाले प्रश्न माथि प्रस्न्को बोउछार भएका हुन। के डिग्री लिएर आएछ को प्रश्न घरमा मात्रै सिमित हुछ्न भने बाँकी सबैले कती कमाएर ल्यायो मा केन्द्रित हुन्छ। तेस्को पछाडि, कमाएर ल्याएको चाँही भ ट् टि तिर गएर खर्च गर्न मिल्ने हुँदाआफ्नो स्वार्थ सिद्ध हुन्छ। तिम्रो शिक्षा को के अर्थ तिनी हरुलाई। "भतुवा लाई पाडो होस् वा पाडी कुरा बिगोउटी "" मा सिमित छ। बिचल्लित नहोउ साथी , मनले खाएको कुरा गर्दा र आफ्नो ब्रम्हले देखेको कुरकुरा सधैं ठीक हुन्छ्,।
Read Full Discussion Thread for this article