Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ल मैले फेरी भोटिङ् बुथ याँ ल्याइदिएँ, सजिलोको लागि, आज राति ८ बजे EST सम्म भोट दिन पाइन्छ। म त आज निर्वाचन अधिकृत भएँ। अब अर्को राउण्डको भिडन्तको लागि नाम दर्ता गराउन भा'को छ:- १) राहुलदाइ २) पून्टेदाई ३) अन्तरे ४) मिस दिदी ५) ६) अरू को ईच्छुक हुनुहुन् भन्नुहोला।यौटा राउण्डमा ६ जना सम्म राख्न सकिन्छ।
Read Full Discussion Thread for this article