Posted by: Rahuldai August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ चौतारि आइडोल् मा भाग लिने भनेर यो बुढोले नि खोकेकै हो, तर अपलोड गर्न न जानेर त्यसै धुसी पर्ला जस्तो भै सक्यो। लौ अब कसैले अपलोड-डाउनलोड के के लोड् गर्नु पर्ने हो, सिकाइ दिनु परो। सबिस्तार म:म: बनाउने तरिका ट्टांसे जस्तो राखि दिनु पर्यो। होइन भने यो बुढाले जित्ला भनेर धाँधली, सांधली भएको मानिनेछ र पुरै प्रतियोगिता शंका को घेरामा रहने हुन्छ।
Read Full Discussion Thread for this article