Posted by: hetterika!! August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल, नेप्चे र भउतेले बुथ क्याप्चर गरेचन क्या हो? अगिसम्म २/३ भोट थ्यो, अहिलेको अहिलेई तेत्राबिधी। माकुरे, काँ बाट होशप्रसादको याद दिलाई देर। अब चौतारीमा आयो कि जम्मै कुरो बिर्सिन बेर छैन... होशप्रसाद हुँ म
Read Full Discussion Thread for this article