Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
मेरो स्वर सुन्ने रे................ ? लौ भन ठुलि कुन गीत गाउँ, कसैलाई डेडिखेट नि गर्छौ कि? माकुरे ब्रो हो कि ब्रोनी, एउटा संस्करणमा ६०० भन्दा बेसी पोस्ट भएपछी नयाँ संस्करण सुरु हुन्छ। झ्याउ मान्नु पर्दैन अरु क्वेसन पनि भए ढुक्क संग सोधे हुन्छ, हाम्रो स्पोक्सपर्सन ठुलिले झर्को नमानि तिम्रो सबै क्वेसनको आन्सर दिन्छिन।
Read Full Discussion Thread for this article