Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
थुल्ननीलाई ख्याल ख्याल भनेको ब्या रे ! भावी ज्यु, मलाई भोट खै त? महिलाको तर्फबाट नि जावस न त। सुनुम। तितौरीले छिट्टै टाँस्छिन जस्तो छ। हिजो देखि चुप लागेर बसेकीछिन्। रेकर्डिङमा समय दे'को जस्तो लाग्यो। त्यो भन्दा अगाडि ठुल्नानीले एउटो गीत राख न त।
Read Full Discussion Thread for this article