Posted by: Rahuldai August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
आफुलाई त गीत गाउन आउदैन। न आएको गीत गाएको नि upload गर्न आएन। नत्र मै फस्ट हुन्छु जस्तो लाग्याथ्यो। त्यसैले सानो गजल को टुक्रा राखें मैले। फेरि एक प्रहर जिउने रहर जाग्यो, फेरि पनि जहर पिउने रहर जाग्यो।
Read Full Discussion Thread for this article