Posted by: भउते August 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मुस्कुराउनेहरु छन् मेरो फसादमा ! खित्कै छाडी हास्ने होलान् बरबादमा ! समबेदना छाप्न तैयार भैसक्यो रे ! बिषादी छैन कसरी भन्नु प्रसादमा ? वाह वाह गुरु ! गजब छ।
Read Full Discussion Thread for this article