Posted by: chipledhunga August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
मरी गए रेलीमै दैबकै साथैमा बाँचुन्जेल रेलीमै प्यारिको आशैमा हे बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो जवान भयो तरुनिको खसम हुन मन पर्यो खसम हुन मन पर्यो मरी गए रेलीमै दैबकै साथैमा बाँचुन्जेल रेलीमै प्यारिको आशैमा सोमबारे जदौ यो बिर्खेमाइलाको। हेर्दा हेर्दै आफ्नो उमेर भन्दा ५० वटा बढी चौतारी बनिसकेछन्। लौ त हरिया, यसै बर्ष फरिया लाउने मिलोस्।
Read Full Discussion Thread for this article