Posted by: Rahuldai August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ गोतामे गुरु, अब सोधि हाल्नु भो चाइन्जो, भाग्यमानी भन्दा ठुलो के हुन्छ भनेर। अब यो बुढोको खिएको दिमाग र सिएको मस्तिष्क दुबै मिलाएर खूब सङ मन्थन गर्दा के निस्कियो भने- भाग्यमानी भन्दा ठुलो चाहिँ "भाग्य मनि " हुंदो रैछ। अब तेही दिनु पर्ला, लिनि पर्ला आषिश दिनु लिनु पर्दा।( (लिनु बेश, दिनु भन्दा)
Read Full Discussion Thread for this article