Posted by: Rahuldai August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइ देखि डराएका हुन् कि क्या हो? ठुलदाइ जब करायो, सब् डरायो। चौतारिमा एकमुष्ठ हाजिर भयो। लौ सबै जनामा सोमबारे, जदौ तथा तारेमाम्।
Read Full Discussion Thread for this article