Posted by: Poonte August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हाम्चईनि पल्टनाँ हुँदी सिकेथेम् दुई चाट्टा आउँरेजी सउद। "आई" भनेओ "म" हो के रे। "डल" भुनेओ त हाँरी मेमसाबकी छोरीले खेल्नि पुतली। अब, के जाती चौतारीआँ आईडल साईडल परतियोगिता भनेचन् के रे, "आफू पुतली बनेर गीत गाम्नि" जो मानिचु। जे होस्, सबैको गाना सुनेर चईनि बढो मज्जा चईं लाए हो! मदनवाले चईनि पल्टन जाँदा हुँदी सुनौली देखुन् गोरखपुर सम्मुन् बैलगाडा चढ्दा तो बैल हाँक्नि देसिले गा'को सम्झना झलझलि लाईदो। उ जमाना पो थो त नि, गाँठे! हाम्पुनि के कम? आज दिन भर चाईन्जो पल्टने बुट पालिस अर्नि बरसले गर्धन साफ अरेर जो हाजिर हुने छु साँझ पख। तेतिन्जेल खेत खन्न गईं मु त! पिरेक्टउस अरम है! माऽऽऽऽऽऽथि बाट को आयो? सालको पात बजाम्दै हितकारी मुयालै बोलाम्दै! ओ!!!!!!! हितकारी मुयालै बोलाम्दै!
Read Full Discussion Thread for this article