Posted by: chanaa_tarkaari August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लु अव जिम्माल वा समेत गाउँन तम्सेसिन हामी ठिटाहुर किन पछि सर्ने ए? हैन ताआआााा? लु म नि भाग लिन आएँ है यो चौतारी आइडलाँ । मेरो गीत त डेढि खेत नि अर्न मुन लायो । हाउँरो भउतेन्द्र विक्रम, चित्रेन्द्र विक्रम, हरेन्द्र विक्रम, नेप्चेन्द्र विक्रम, बिर्खेन्द्र विक्रम, लु सपैलाइ इश्पेशल डेडिखेत, तो के भन्छ नि दुध कम पानी बढी भा' चौतारीआ च्या भन्दा नि इस्पेसल क्या
Read Full Discussion Thread for this article