Posted by: Rahuldai August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
मुकेश र लता को गीत अनि लन्डन र क्यानाडाको लाइभ शो, बिचमा मुकेशको निधन--- यो गीतले याद दिलायो। आज फुर्सद मिलेन, भोलि को चैतारी आइडोलमा म दिन् गीत गाउंछु। कुन गीत होला अन्दाज गरी राहुम्। अहिले लाई तारेमाम्।
Read Full Discussion Thread for this article