Posted by: Durgesori August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
भएन भएन रिठ्टे, यो हलुवामा बालुवा जस्तो भयो, आफैले गाएर राख्यो होला भनेर हतरपतर सुनेको त, रेडियो पो बजायछ । क्या धोका खै चौतारी आइडलमा अरु कोहि छैन ?
Read Full Discussion Thread for this article