Posted by: भउते August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
पप गीत, भजन र पहाडी लोकगीत पछि अब चौतारीका हाम्रा अनन्य मीत्र मदनवाले तराइको प्रतिनिधित्व गर्दै अपने गोरियाके गाना सुनाइलिन आइपुग्नु भएछ। त अब जोडदार तालीले वहाँको स्वागत करुम। हमारेँ मदन भेया। केँ केँ खेँ खेँ
Read Full Discussion Thread for this article