Posted by: world_map August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हा हा!चौतारीका गाम्लेहरू त नेपालका हाँस्यकलाकार भन्दा नि कम चैं छैनन् है! अब गाइजात्रा नि आउँदैछ क्यारे! अहिले पून्टेदाइको फुर्सद भा'भए कति उहाँले नि गाउनुहुन्थ्यो होला! लु, मैले पून्टेदाइले गाउन भएको गीतको लिङ्क भेट्टाएँ, चौतारी- ५५ मा रैछ। पून्टेदाइकोगीत सुनम्
Read Full Discussion Thread for this article