Posted by: भउते August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
बल्ले-दास(ballads), लाई हाम्रो तर्फ बाट पनि स्वागतम्। हउर चौतारी आइडलको गेस्ट जस्तो छ। नली खुट्टो बजाको रे ! जिम्मालको नलीखुट्टो अलि अलि चर्केको छ कि केहो? च्यार च्यार नि कराको छ त। म त अब बिहानै बिहानै हजुरकै भजन बजाउँछु गाँठे। जीन्दकीको अर्थ थाह हुने क्या दामी भजन।
Read Full Discussion Thread for this article