Posted by: world_map August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
वाह! जिम्मी बूढाले नि गज्जबको भजन गाएछन्, ताली पिट्दै! राम्रो छ राइला बा, अरू नि जाओस्। जोगीले हँसायो! चनादाइ, तपाइ फाइट खेल्दै हो? बल्ले(ballads), वेलकम टू चौतारील्यान्ड! ठूलीको कम्फुटारमा गीत बजेन रे? टेक्निकल सुपोर्ट चाहियो?
Read Full Discussion Thread for this article