Posted by: world_map August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हा हा! भौतेगुरू, दामी गयो 'देउराली उकाली'। गज्जब ईमोशनले गाउनुभो, विशेषगरी 'अब त हेर सानीको जीउमा रंग चढेछ' भन्ने पंक्ती , अनि अन्त पनि दामी तरीकाले गर्नुभाछ! नेउचे बुरोको 'छेक्यो छेक्यो' मा म्युजिक राखेको राम्रो लाग्यो। अरू नि जाओस् ल, अरूको पनि! आफ्नो त स्वर नि बोरा च्यात्तिएको जस्तो छ!
Read Full Discussion Thread for this article