Posted by: MR_TRUTH August 26, 2007
nepal initiative no 1
Login in to Rate this Post:     0       ?        
ओके सबै वाहियत् कुरा सुन्यो नेपालको बारेमा । कस्तो खत्तम् क्या झुर् नेता चोर इत्यादि ब्ला ब्ला । यो धागो केवल सानो कुरो बाट शुरु हुन्छ कसरि नेपाल लाइ उभो लगाउने । आफ्नो दारशनिक्ता उकलनु भन्दा सानो कुरा गरे सबैलाइ समेटिन सक्क्ने मेरो बिचार छ तशर्थ शुरु गरुऔ सानै कुरा बाट - नेपालिहरु माहा आल्छि छन् । वास्तविक रुपमा नेपालिहरुको कुनै दोश् नभै यो परेको बानि हो । हामो दिउसो १० बजे भात खान्छुओ अनि अल्छि लाग्छ दिन्भर् । काम केहि हुदैन चिया खाजा नखायेसम्म । रह्यो २ घन्टा त्यहि हो प्रडक्टिव टाइम । तशर्थ म प्रस्तुत गर्छु।।। ब्रेकफासट टैम । दिनमा तिनबार् खाना खाअो। भन्नुहोला यो बिदेशि नक्कल । तर यदि बिदेशि कुरा राम्रा छन् भने किन नसमेट्ने । यस्ले मलाइ प्रडकटिभ बनायेको छ पक्कै पनि यो बानि नेपालिहरु को लागि राम्म्रो सुरोवात् हुनेछ । कमेन्ट् गर्नुहोश्
Read Full Discussion Thread for this article