Posted by: दशैँ तिहार August 24, 2007
Enquiries regardiing Canadian student visa
Login in to Rate this Post:     0       ?        
सेप्टेम्बर लाग्न लागि सक्यो। साथिको letter of acceptance january लाइ नै त होला नि। त्यसैले हतार गरेर खर्च नगरे नि हुन्छ - दिल्लि गइराख्नु पर्दैन, काठमान्डुबाटै complete कुरियर गरेर पठाए नि हुन्छ। १० दिन जति पछि तिनेर ले त्यसको रिप्लाई दिन्छन्, कनेइडियन कोअपरेसन लाजिम्पाटमा आउछ त्यो चिठी। अनि तेस्मा भने जस्तै गरि मेडिकल चेक अप गरेर ओरिजिनल पासपोर्ट पनि पठाउने, अनि त साथि january first week को class लिन प्लेनमा उडेर....... good luck.
Read Full Discussion Thread for this article