Posted by: भउते August 24, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
मलाई त इमोन आउट हुन्छ जस्तो लाग्यो। त्यति राम्रो कमेन्ट नि पाएन। लास्ट आवरमा मायँ पो लाग्न थाल्यो फु्च्चेको। जावेदले केही नपाएर प्रशान्तको अक्षर अक्षरमा खोजी खोजी दोष देखाउन थालेछ। कहीँ नभा'को पाजी बुढो। गुडजव प्रशान्त। धेरै धेरै शुभकामना !
Read Full Discussion Thread for this article