Posted by: once in a while August 24, 2007
Asylum in USA
Login in to Rate this Post:     0       ?        
साझाको हिरो, भन तिमी तलको मध्य कुन समुहमा पर्छौ? १) नेपली जनताले तिरेको करबाट नेपाल सरकारले दिने छात्रब्रिती, तालिमआदी मिलाएर अमेरीका आयौ, तर अध्ययन, तालिम सकेर पनि फर्किएनौ। २) आफ्नै खर्च self finance वा यांही नै छात्रब्रिती पाएर पढ्यौ, ग्राजुएट भयौ, मास्टर डीग्री पनि लियौ, पिएचडी गर्यौ, तर पनि F1 बाट H1 गर्न नसकेर फेरी community college भर्ना भएर पनि अमेरिकामा status maintain गरेर बस्यौ। ३) f1 status मा हुने हरुले हप्ताको २० घण्टा काम गर्न पाउछन, त्यो पनि on campus हो क्यारे। तर tution fee तिर्न, बस्ने,खाने खर्च त त्यती ले पुग्दैन। नेपालबाट ल्याएको पैसाले कत्तिको धान्न सकिन्छ र। अनी ग्यास स्टेशन, बस ब्वाइ, पिज्जा डेलिवरी गरी खर्च जुटायौ। (मैले यो काम गर्नेलाई होच्च्याएको होइन, तर यस्तो काम गरेर पनि अरु यस्तै काम गर्नेलाई खसालेर बोल्ने प्रव्रितिको कुरा गरेको) ४)आफ्नो देश छंदा छंदै, अर्काको देश जान चिठ्ठा भरेर आयौ, भएको नेपालको धनसम्पत्ती लिएर आयौ। चिठ्ठा नपरेको भए तिमी उतै अमेरिकी एम्बेस्सी अगाडी धर्ना, अनशन गरिरहेको हुन सक्थ्यौ। शरणार्थी समुहको त तिमी परेनौ।शरणाअर्थी बन्नेहरुलाई खोजी खोजी ins, होमल्यान्ड सेक्युरिटी आदिलाई खबर गर्ने हो भने तिमीले अर्को काम पनि गर, off campus २० घण्टा भन्दा बढी काम गर्नेलाई पनि खोजेर खबर गर। नेपालीलाई रिण बोकाएर आफ्नो कर्तब्य बिर्सिएर यतै हराउनेहरुलाई पनि खोज। यदि तिमी आफूलाई सच्चा देशभक्त नेपाली ठान्छौ भने, what r u doing here? फर्किहाल नेपाल। नेपाल आमा तिम्रो बाटो हेरिरहेकि छिन। होइन, तिम्रो पनि धन् कमाउने, अमेरिकाको सुख सुविधा भोग गर्ने बिचार हो, (जुन् आम् बिचार् पनि हो हो भने) धेरै बक् बक् नगर। insको फूर्ती नदेखाऊ, अर्काको बातोमा खुट्ट नतेर्साऊ।
Read Full Discussion Thread for this article