Posted by: Rahuldai August 23, 2007
Those who say Emosn shd go caz he doesnt back prashant ..U R RACIST BIGOTS!!!!
Login in to Rate this Post:     0       ?        
बैद्धिक कालमा त घर भाड्ने बिभिषणहरु थिए भने अहिले यस्ता दुष्ट छिमेकीका नून सून खाएकाहरु जन्मिनु अस्वाभबिक होइन। नेपालीत्व आत्मभित्र नभेका कागजको खोस्टोका नेपालीहरुको यस्तो भुकाइ प्रति टिप्पणि गर्नु लाजमर्दो कुरो हो तर पनि यस्ता सिङ न पुच्छर अनि आफ्नै आमालाई गालीगर्ने शब्दाबली पुन पुन लेख्न नस्कुन् भनेर टिप्पणि गरेको मात्र।
Read Full Discussion Thread for this article