Posted by: bagbhalu August 23, 2007
चट्पटे कुराकानी ज्वाला सीह........
Login in to Rate this Post:     0       ?        
this pice made me laugh to much ज्वाला सीह : साला दात्वा बन्द गर , ही ही गर्ब, बात्वा सम्झ मा अौँदै न रे, साला दीमगवा मा भुसा भरेको छ ? साला म सोधी रहेछु वेद्रवा को आ त कुरा गर्छ , साला उ नेपाल टीभी लगारे भोली को वेद्रवा हेरु कार्यकर्ता : अरे हजुर , दुस्मन्वा को कुरा पतीयार लाग्छ, साला नेपाल टीभी को पतीयार लाग्दीन , हीजो पानी पर्दै न भन्यो आ भोली बाढ आयो ! आ हामी लाई बागाएर बीहार पुर्यायो उ त हामी लाई तयारन अौथ्यो न त हाम्रो साली क बनीसक्थ्यो
Read Full Discussion Thread for this article