Posted by: once in a while August 22, 2007
Asylum in USA
Login in to Rate this Post:     0       ?        
अमेरीकामा वैध रुपमा बसेकोछु भनेर फुर्ती गर्ने हरुलाई: तिमीहरु जुनसुकै रुपमा बस, आखिर बस्न त पराइ देशमा नै बसेको नै छौ, आफ्नो देशै नभएको जस्तो गरेर।।त्यसकारण asylum सम्बन्धी जानाकारी माग्ने भाईलाई किन हतोत्साही पार्छौ? आखिर जुनसुकै तरिकाले अमेरीका बसे पनि, धेरै पैसा कमाउने, राम्रा अवसरको उपयोग गर्ने लोभ त सबैको साझा गुण भएन? आखिर् अमेरीकामा बसेका डाक्टर् साहेब भन्दा, नेपालमै बसेर सेवा गर्ने सीएम्ए, एउटा पिएचडी प्रोफेसर भन्दा गांउको एउटा प्रा बि का शिक्षक ले नै नेपालको धेरै सेवा गरेको हुन्छ, होइन र? अमेरीकन् एम्बेस्सीमा विजा अप्प्लाई गर्दा, नक्कली ब्यान्क स्टेट्मेन्ट पेस गरेउकि गरेनौ? आफ्नो देशमा नबसेर स्वेच्छाले अर्काको देशमा बस्ने हरु सबै शरणार्थीनै हुन्।
Read Full Discussion Thread for this article