Posted by: gwanche August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ पैला दिन बिर्सेंर फेरी बल्ल बल्ल देको तथास्तु नि बहाना बना' फिर्ता रे। कस्ता लोभि देवि देवता, झन राम्रो कुरा भन्यो कि त बोल्यो कि पोल्यो (तारेमाम्)! झन टायारा भग्वतिको दात झरेसि सप्पैले थोते टायारा भग्वति भन्लान भनेर फिरि मा सल्लाss दे'को चारै तिर हल्ला गरेर (तारेमाम्), तथास्तु फिर्ता रे! सुँक्क्.....सुँक्क्......झेल्लि!! आजलाइ यहि मैझारो गर्नु परो, अब म चाइ ढलान, भोलि नया चौतरिमा भेट्ने पिलान, तारेमाम्
Read Full Discussion Thread for this article