Posted by: Birkhe_Maila August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लोल! अनि त्यसपछि उक्त तथास्तु आकाश मार्ग गरेर उड्न थाल्यो। हावा जता जता तथास्थु त्यता त्यता। यत्तिकैमा सो तथास्थु दुईभागमा चुँडिन गयो र एउटा अमेरिखर्कको नयाँ ओक्रेमा झर्न पुग्यो र अर्को केनडाँडाको ओन्टारियो तिर झर्न पुग्यो। नयाँ ओक्रेमा झेरेको तथास्थु पुन्टे बुडाको सिर मा खस्न पुग्दा टाउकोभरि कपाल उम्रिए। केनडाँडामा झरेको तथास्थु भउतभाइ भँडारिको दिलमा लाग्न पुग्दा भउतभाइ भँडारिको दिन घायल हुन पुगेर अब आउने बर्खमा पायल लाउने सखि पाउने आकाशवाणी भयो। ओम सर्वमङ्गलम माङ्गल्य शिवेसर्वार्थसाधिके स्वाहा:
Read Full Discussion Thread for this article