Posted by: भउते August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
त्यो गाइखाने अक्षेराँ लेख्न सख्त मनाही छ। जिम्मी बुढाले ट्याम्काँ शोमरश भरिसक्या हो? ए ग्वाँचे, हउरको वर्ण कस्तो छ हउ? सावला -सावला वर्ण छ भने होसियार हुनुस है, फेरी इन्डियन भनेर धुलाई अर्लान गाँठे। ह्यारिश सोम लु नया चौतारी चिनुम यार।
Read Full Discussion Thread for this article