Posted by: gwanche August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
भन्दै थे मैले पुस्ट्कारि नखाउ भनेर सप्पै दाँत कालो भएर झरेछ हैन, अब जिम्मल्बाले जम्मा गरेर राखेको पैसा सप्पै तिम्रो नक्कलि दाँत बनाउन मै सकिने भो हैन! लौ हरि, छुट्टि भे छ तिम्रो, मोज गर, आफ्नो त ढल्ने बेला भो।
Read Full Discussion Thread for this article