Posted by: hetterika!! August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
खै के फोटोको कुरो गर्या हो कुन्नी तितौरीले अजकाल सान बुडाले फोटु हाल।ने ठाम्मा ताला लाईदेका छन भन्दै चित्रे हिजो कुर्लिराको जस्तो ला थ्यो, तेई भएर न आको होला। अन्तरे, भउते, तितौरी, ठुल्दाइ, अनि माथी भा का सप्पैलाई फेरी नमस्कार है!
Read Full Discussion Thread for this article