Posted by: Birkhe_Maila August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
भउते अन्मरिएछ! बडो जान्ने भै टोपलेको भउते डाँका। । । । । । । । । । । । । । । अन्तरेको गजललाई सिँगारि छाडो! धन्य छिन अन्तरनी भाउजु! यस्ता राम्रा गजल फुराउनुहुने! तितौरी, तितौरी छ नि है, त्यो छ नि तिम्रो चित्र सानदाईले ठुलो भयो भनेर नआएको हो कि त??? अलि साइज घटाएर फैरि टाँस न ल? सबैलाई बेलुकिखेरको हाँडिघोप्टे जदौ!
Read Full Discussion Thread for this article