Posted by: chanaa_tarkaari August 22, 2007
Login in to Rate this Post:
0
?
जदौ गाम्लेहुर हो, के अरिरा' ? गफै त होला के रे ।
मदनवा, तिमि त कुम्ले भन्दा सोझो रहेछौ
ठुल्दाइ प्रौढकिलास मा गिलासभरि कफि हाल्दै मस्ति हो ? शुभ दि, हरि, कुम्ले, रिट्ठे, सुन्तले बुरो, दीप दा, जिम्माल बा सपैलाइ जदौ है,
तिमारुले महिलाबृन्द सपैलाइ लखेटेउ कि क्या हो? कोइ देखिन्नन त