Posted by: shubha August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
भुरिहरु सबैलाई मिसले बन्भोज लानुभ जस्तो छ :) . कुम्ले कस्तो मज्जाको रइछ है त्यो लिन्क । रिठ्ठेजी यि ग्वाँचे त्यसै के के भन्छन है यिन्को कुरो मैले नि कहिले बुझिन । (ग्वाँचेभाइ मैले लेख्यI नहेर है ) रिठ्ठेजी हजुरकोसबै राउण्डको नमस्ते फर्काए मैले नि तारेमाम है राहुलदा हजुरको कहिले सकिन्छ त्यो भाषाण। दिक्कै लगयो जस्तो छ नि त हजुरलाई
Read Full Discussion Thread for this article