Posted by: CaMoFLaGeD August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
म त उता जिम्माल बाले राख्नु भएका दुइवटा गजलहरु हेर्दै मख्ख परेर बसिराको। हैन कसरी लेख्ने गजलहरु? जिम्माल बा, भउते लौ न सिकाउनु पर्यो। पहिले अनुप्रास मिल्ने शब्दहरु खोजेर अनि भाव मिलाउन थाल्ने कि पहिले एउटा Storyline सोचेर अनि त्यस्का लागि शब्दहरुको चयन गर्ने? :-)
Read Full Discussion Thread for this article