Posted by: shubha August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौन यि सोमहरु कस्तो गफ गरेर बसेको छ । दीप के हो हजुरको बाङे, नोर्बु, ट्वाक, छिरिङ्ग सब्बैलाई चौतारीमा भर्नI गरेको जस्तो लाग्यो नि । कथा मा मात्रै होकी भनेको त ग्यागं जम्मा हुँदा त गफ त उही नै हुने रेछ नि अहिले पनि
Read Full Discussion Thread for this article