Posted by: SurNaTal August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मेरि बास्सै बिर्खे दाई, कति दिन् को पैदल् हो? म त कोहल्पुर् बिरेन्द्रनगर् बस् चडेको छिन्चु मा सु गर्न सम्म ओर्लेँ हुँला। बस् लाई नै ६ घन्टा जति लागेको, कति भिड् फेरि, बाटो उस्तै धुले, सारै नमज्जाको अनुभव छ त्यो बाटो को त।
Read Full Discussion Thread for this article