Posted by: Rahuldai August 22, 2007
Login in to Rate this Post:
0
?
मिचिगन भन्ने देश देख्या भए पो, कोशेली किन्ने र दिने। बिहान उठ्यो, आँखा मिच्दै प्रौढ शिक्षा, बेलुकी आँख झ्याप हुंदै होटल। एक बोतल नि पिउन पाइन, एक् जिन्दगि जिउन पाइन।
यो जिन्दगि,
खै के जिन्दगी?
हरिभक्त कटुवाल याद आयो।