Posted by: Rahuldai August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ फेरि एकपटक तारेमाम्। १० मिनेटको लागि बिश्राम् पाएको छु। बेकारमा आए जस्तो लाग्यो, प्रौढ शिक्षामा भाग् लिन। चाहिने कुरो भए पो, बिहन् ८ बजे देखि बेलुकि ९ बजे सम्म १३ घण्टा प्रौढ शिक्षा। संसारमा कहिं न भए अंरिका मा हुंदो रैछ। अचम्म को देश, अचम्म को भेष, अचम्मकै ठेस लाग्दो रैछ। तारेमाम्।
Read Full Discussion Thread for this article