Posted by: ritthe August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ सुन्तले माट्साप को पनि सवारि भएछ, नमस्कार छ मेरो पनि चित्रे मेरो त क्या हुनु नि, सधैं को ऊही त हो नि आफ्नो गुनासो पानी ले बाली जम्मै नस्ट गरो , यस्पाली गर्जो टार्न मुस्किल छ बाबै .. तिमी नकराउ है अन्तरे, साउ को रिस यहाँ झार्छौ तिमी, अर्का लाई समस्तिपुरे अ रे , तिमी चाँही कहाँ को दर्भङा को हो?
Read Full Discussion Thread for this article