Posted by: world_map August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
के छ रिठ्ठे पानी मन्तरे? आज ठूली नभा'किले चौतारीको रौनक ओझेलमा पर्यो, त्यसैले अरू गाम्लेहरूलाइ नि बैराग लाग्या होला नि। लु रमाइलो गर्दै गरम्।
Read Full Discussion Thread for this article