Posted by: Deep August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
अभिबादन छुटेको हैन बिर्खे ब्रो -- हाललाई त्यो स्वस्ती मैले अरु कसैको लागि सुरक्षित गरेको हुँदा यता नछरेको हुँ -- तर स्वस्ती चैं मैले माथिका पंक्ती सगैं साझाका सहमित्रहरुबिच बाचन गरेकै हो। खै त सबनम?
Read Full Discussion Thread for this article